मन्त्रिपरिषद् बैठक बस्दै
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । आज (सोमबार) बिहान प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा मन्त्रिपरिषद् बैठक बस्दैछ । बिहान साढे १० बजेका लागि प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
Comment
Liked by: