सुपर घलेम्दी जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माण सुरु
nepalnews.com
. ३ दिन अघि
म्याग्दी । अन्नपूर्ण गाउँपालिका-४ मा रहेको नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माण सुरु भएको छ । सुपर घलेम्दी हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको आयोजनाले...
Comment
Liked by: