नेपाल एयरलाइन्सद्वारा हुम्लामा उडान थप
gorkhapatraonline.com
. १ घण्टा अघि
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले हिमाली जिल्ला हुम्लाका लागि नियमित उडान संख्या थप गरेको छ । यात्रु तथा स्थानीयवासीको समस्यालाई सम्बोधन गर्दै एयरलाइन्सले उडान थप गरेको हो...
Comment
Liked by: