चेक बाउन्स मुद्दामा भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ
shilapatra.com
. १ घण्टा अघि
दैलेखकाे भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही चेक अनादर मुद्दामा पक्राउ परेकी छन् । उनलाई शुक्रबार बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेकाे हाे । दैलेख प्रहरीका अनुस...
Comment
Liked by: