बैंकिङ कसुरको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ
kendrabindu.com
. १ घण्टा अघि
दैलेख । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । दैलेख प्रहरीले उनलाई शुक्रबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । एक स्थानीयसंग उनले दिएको...
Comment
Liked by: