मोटरसाइकलको ठक्करबाट दुई वृद्धाको मृत्यु, चालक पक्राउ
barnanmedia.com
. १ घण्टा अघि
चितवन र मोरङमा मोटरसाइकलले ठक्कर दिँदा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। चितवनको रत्ननगर नगरपालिका-१४ घोलचोकमा टाँडीबाट भट्टचोकतर्फ आउँदै गरेको ग.८ प २००८ नम्बरको मोटरसाइकलको ठक्करबाट एक वृ...
Comment
Liked by: