५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ
nepalpress.com
. ३ दिन अघि
सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन्। उनले दिएको करिब ५ लाख रूपैयाँको चेक बाउन्स भएपछि एक स्थानीयले उजुरी दिएका थिए । सोही आधारमा दैलेख ...
Comment
Liked by: