बीबीसीले रोकेको गाजासम्बन्धी वृत्तचित्रले जित्यो बाफ्टा अवार्ड
ratopati.com
. ३ दिन अघि
लन्डन । गाजामा स्वास्थ्यकर्मीमाथि इजरायली आक्रमणमा आधारित वृत्तचित्र ‘गाजा : डक्टर्स अन्डर अट्याक’ ले उत्कृष्ट समसामयिक कार्यक्रमतर्फको बाफ्टा टिभी अवार्ड जितेको छ । उक्त वृत्तचित्र बनाउन बीबीसीले...
Comment
Liked by: