ल्याण्डिङ गियरमा आगो लागेपछि टर्किसको जहाज ग्राउन्डेड, कारण खोज्न प्राविधिक जाँच हुँदै
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान टर्किस एयरलाइन्सको जहाजमा अवतरणका क्रममा आगो देखिएपछि समस्याको समाधान गर्न र आगलागीको कारण खोजी गर्न उक्त जहाज ग्राउन्डेड भएको (थन्किएको...
Comment
Liked by: