राष्ट्रपतिबाट दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत
ajakoartha.com
. ३ दिन अघि
काठमाडौं- सरकारले राष्ट्रपति रामचन्द्र पौडेलबाट दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गरेको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट वैशाख २८ गते ४ बजे सङ्घीय संसद्को दुवै सदन...
Comment
Liked by: