बाजुरामा खोलाले बगाउँदा एक किशोरको मृत्यु
lokaantar.com
. २ घण्टा अघि
बाजुराको हिमाली गाउँपालिका–१ मैतार्नास्थित कुवाडी खोलामा बगेर बेपत्ता भएका एक किशोर मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार आइतबार दिउँसो करिब ३ बजे स्थानीय १३/१४ वर्षीय नवराज थापा साथीहरूसँ...
Comment
Liked by: