पाँचथरमा लिम्बु साहित्यका १२ पुस्तक एकसाथ लोकार्पण
onlinekhabar.com
. ३ दिन अघि
२८ वैशाख, पाँचथर । लिम्बु भाषामा लेखिएका साहित्यका १२ वटा पुस्तक लोकार्पण गरिएको छ । पाँचथर सदरमुकाम फिदिममा ‘याक्थुङ साहित्यको सिन्थेसिस’ आयोजना गरि सात जना लेखकका १२ कृतिको एकैसाथ लोकार्पण गरिएको...
Comment
Liked by: