सेयर बजारका सबै सूचक बढे, कारोबारमा वृद्धि
onlinekhabar.com
. १ घण्टा अघि
२८ वैशाख, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३८.१९ अंक (१.३९ प्रतिशत) बढेको छ । यो वृद्धिसँगै नेप्से २७८३ अंकमा कायम भएको छ । जुन अंक दिनभरक...
Comment
Liked by: