नेप्सेमा ३८.१९ अंकको वृद्धि, साढे ४ अर्बको कारोबार
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.१९ अंक अर्थात् १.३९ प्रतिशतले बढेर २७८३.८५ बिन्दुमा उक्लिएको छ...
Comment
Liked by: