आरोप प्रमाणित भए राजनीति छोड्छु, नत्र पत्रिका बन्द गर्ने हिम्मत छ? : पूर्वमन्त्री खरेल
barnanmedia.com
. ३ दिन अघि
काठमाडौँ । पूर्व सञ्चारमन्त्री तथा रास्वपा सांसद जगदीश खरेलले आजको संसद् बैठकमा बोल्दै 'स्मार्ट टेलिकम प्रकरण' मा आफ्नो संलग्नता प्रमाणित गर्न खुला चुनौती दिनुभएको छ। आफू विदेश गएको विषयलाई 'भागेको...
Comment
Liked by: