काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
setopati.com
. १ घण्टा अघि
बर्दियामा यात्रुबाहक बस दुर्घटनामा परी १७ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिज्ला प्रवक्ता डिएसपी प्रमेश विष्टले बताए। विष्टका अनुसार ५ जनाको अवस्था मध्यम छ भने अन्यको...
Comment
Liked by: