एनपिएलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै
setopati.com
. १ घण्टा अघि
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ। खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ ।...
Comment
Liked by: