सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान
barnanmedia.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली बजारमा सोमबार (पुस २८) सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ७४ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
सम्बन्धित विषयहरू
Comment
Liked by: