कांग्रेस विशेष महाधिवेशन लम्बियो, नयाँ नेतृत्व चयन मंगलबार
farakdhar.com
. ४ घण्टा अघि
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथि छलफल निष्कर्षमा नपुगेकाले महाधिवेशन एक दिन थपिएको हो।...
Comment
Liked by: