एनपीएल : सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य
himalpress.com
. ५३ मिनेट अघि
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को बिहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिमले निर्धारित ओभर पूर...
Comment
Liked by: