बिराटनगरमा उपचारका ल्याइएका दुई कैदी फरार
kendrabindu.com
             . ३ बर्ष अघि        
    मोरङमा उपचारको क्रममा रहेका दुई कैदी फरार भएका छन्। शनिबार बिहान क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुई कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ फरार भएका हुन्।  जिल्ला प्रहरी कार्यालयका प्...
    
        Comment
    

Liked by:
 
               
             
             
             
             
            