टी-२० विश्वकप २०२६: नेपाल समूह 'सी' मा, सबै खेल भारतको मुम्बईमा हुने
hamrakura.com
. १० मिनेट अघि
काठमाडौँ। सन् २०२६ मा हुने आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ। अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सहभागी २० टोलीलाई चार समूहमा विभाजन गर्दै यो तालिका सार्वजनिक गरेको हो। भारत...
Comment
Liked by: