इन्डोनेसियामा कुकुर, बिरालो र चमेरोको मासु प्रतिबन्ध
nepalnews.com
. ८ मिनेट अघि
काठमाडौँ। इन्डोनेसियाको राजधानी जकार्तामा रेबिज संक्रमण नियन्त्रणका लागि कुकुर, बिरालो र चमेरोको मासु बेच्न र उपभोगमा प्रतिबन्ध लगाइएको छ। जकार्ताका गभर्नर प्रमोनो अनुङले मंगलबार सामाजिक सञ्जालमा ...
Comment
Liked by: