‘होटल काण्ड’ले जापानकी एक महिला मेयरको कुर्सी गयो
nagariknews.nagariknetwork.com
. ८ मिनेट अघि
पूर्वी जापानको माएबाशी सहरकी मेयर अकिरा ओगावा विवाहित पुरुष अधिकारीसँग १० पटकभन्दा बढी होटल गएको स्वीकार गरेपछि राजीनामा दिएकी छिन्। घटना सार्वजनिक भएपछि उनले माफी समेत मागेकी थिइन्। नगर सभा सदस्य...
Comment
Liked by: