भोट हाल्न जाँदा मतदाताले परिचय पत्र अनिवार्य बोक्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया
imagekhabar.com
. ३ बर्ष अघि
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा मतदाता परिचय पत्र अनिवार्य लैजान आग्रह गर्नुभएको छ ।
Comment

Liked by: