मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा तोकिएको छ।
Comment
Liked by: