सुनचाँदीको भाउमा कीर्तिमान : आज सुन तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ पुग्यो
Ujyaaloonline.com
. २ घण्टा अघि
काठमाण्डौ – सुन र चाँदी आज अहिलेसम्मकै उच्च भाउमा कारोबार भइरहेको छ । हिजो पनि बढेको सुनचाँदीको भाउ आज थप बढेर कीर्तिमान बनाएको हो । आज सुन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर तोलाको २ लाख ७६ हजार ५ ...
सम्बन्धित विषयहरू
Comment
Liked by: