साउदीबाट एक हप्तामै १० हजार बढी विदेशी निकालिए, अझै धेरैलाई निकाल्ने तयारी !
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौँ । साउदी अरेबियाले १० हजार भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरेको छ । साउदीले सन् २०२६ जनवरीको पहिलो हप्तामै १० हजार भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरेको हो ।
Comment
Liked by: