टोखामा बजार अनुगमन, ४६ व्यवसायी कारबाहीमा
barnanmedia.com
. १ घण्टा अघि
काठमाडौँ, ३० वैशाखः टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि सुरु गरेको बजार अनुगमनका क्रममा ४६ पसललाई कारबाही गरेको छ । ‘टोखा नगरपालिका बजार अनुगमन निर्देशिका, २०७५’ बमोजिम...
Comment
Liked by: