बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयक संसदमा दर्ता [पूर्णपाठ]
farakdhar.com
. १ बर्ष अघि
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक दर्ता गराएको हो ।
सम्बन्धित विषयहरू
Comment

Liked by: