एक्सले देखाउन थाल्यो प्रयोगकर्ताको लोकेसन, सुरक्षा विज्ञले उठाए गम्भीर प्रश्न
techpana.com
. १ घण्टा अघि
काठमाडौँ । अर्बपति उद्यमी एलन मस्कको सामाजिक सञ्जाल एक्सले प्रयोगकर्ताको लोकेसन देखाउन थालेको छ । शनिबारदेखि उक्त प्लेटफर्मले अकाउन्ट कुन ठाउँदेखि सञ्चालन भइरहेको छ भन्ने जानकारी देखाउन थालेको हो ।
सम्बन्धित विषयहरू
Comment
Liked by: