ट्रेड युनियन खारेजविरुद्धको रिटमा न्यायाधीशबीच राय बाझियो, मल्लसहित तीन जनाले दिए अन्तरिम आदेश
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीशहरूबीच राय बाझिएको छ। कामु प्रधानन्यायाधी सपनाप्रधान मल्ल, कुमार रेग्मी र हरि प्रस...
Comment
Liked by: