गोर्खा सैनिकका मागबारे बेलायतसँग वार्ता गर्न सर्वदलीय राष्ट्रिय सभा समिति गठन
canadanepal.com
. २ बर्ष अघि
काठमाडौँ - गोर्खा सैनिकका हक–अधिकारका विषयमा बेलायत सरकारसँग वार्ता गर्नका लागि नेपाल सरकारले राष्ट्रिय सभा सदस्य सुरेश आले मगरको संयोजकत्वमा ७ सदस्यीय सर्बदलीय राष्ट्रिय सभा समिति गठन गरेको छ ।
Comment

Liked by: