निर्वाचनतर्फ अग्रसर कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ताको समय थप, वार्ता पनि हुँदै
farakdhar.com
. २ घण्टा अघि
नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्ततः निर्वाचन प्रक्रियातर्फ मोडिएको छ । रातभर विभिन्न चरणमा भएका वार्तामा पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि पार्टीको नीति र नेतृत्व परिवर्तन ...
Comment
Liked by: