पश्चिम एसियामा मिसाइल चल्दा नेपालका सडकमा असर, बिटुमिन नआउँदा रोकियो कालोपत्र
khabarhub.com
. ३ दिन अघि
काठमाडौं- इरान र संयुक्त राज्य अमेरिकाबीचको युद्धले यतिबेला पश्चिम एसियालाई तनावमय र अस्थिर बनाइदिएको छ । विश्वभर कच्चा इन्धन ढुवानी गरिने स्टेट अफ् हर्मुज ठप्पजस्तै छ । जसको प्रत्यक्ष मार नेपालको ...
Comment
Liked by: