आँबुखैरेनीमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु
himalpress.com
. ५१ मिनेट अघि
काठमाडौँ- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मंगलबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय वीर्ख...
Comment
Liked by: