आँबुखैरेनीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
gorkhapatraonline.com
. १ घण्टा अघि
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बसको ठक्करबाट एकजना वृद्धको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको प्र.३–०१–००१ प १६०९ नम्बरको पर्यटक मिनि बसले पैदल या...
Comment
Liked by: