संसदीय दलका नेता रावलले आत्मालोचना गरेपछि एमाले सुदूरपश्चिमको विवाद सुल्झियो, एकताबद्ध बनाएर जानअध्यक्ष ओलीको निर्देशन
kendrabindu.com
. २ दिन अघि
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दल नेता राजेन्द्र सिंह रावलले आत्मालोचना गरेपछि आन्तरिक विवाद तत्कालका लागि सुल्झिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका सबै प्रदेशसभा ...
Comment
Liked by: