अण्डाको समर्थन मूल्य तोकियो, एक क्रेटको मूल्य कति ?
ratopati.com
. ३ दिन अघि
काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य मंगलबारदेखि लागू हुने सङ्घका सचिव मदन पोखरेलले जानकारी दिए । नयाँ समर्थन मूल्यअनुसार ठुलो अण्डा ...
Comment
Liked by: