विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई नेतृत्व विकास तालिम
palikakhabar.com
. ४ महीना अघि
सोलुखुम्बु । लिखुपिके गाउँपालिकामा विद्यालय व्यवस्थापन तथा नेतृत्व विकास तालिम सुरु भएको छ । गाउँपालिका र रीड नेपालको संयुक्त आयोजनामा ३ दिने तालिम सुरु गरेको हो ।
Comment

Liked by: