मेस्सी १३ डिसेम्बरमा भारत आउने, सामाजिक सञ्जालबाट भने– यो जानकारी गराउन पाउँदा खुसी लागेको छ
shilapatra.com
. ३४ मिनेट अघि
विश्व चर्चित फुटबलर लियोनल मेस्सी भारत भ्रमणमा आउने भएका छन् । आगामी १३ डिसेम्बरमा गट टुरका लागि भारत आउने जानकारी मेस्सी स्वयम्ले सामाजिक सञ्जालमार्फत गराएका छन् । उनले फेसबुकमा भनेका छन्, ‘भारत...
Comment
Liked by: