लोकतन्त्रमा लोकप्रियता पर्याप्त हुँदैन, लोकप्रिय नेतृत्व झनै बढी जवाफदेही हुनुपर्छ
nepalpress.com
. १ घण्टा अघि
लोकतन्त्रमा जनताको मत ठूलो शक्ति हो, तर त्यो शक्ति कुनै नेताका लागि ‘खाली चेक’ होइन। जनादेश सरकार चलाउने अधिकार हो, मनपरी गर्ने लाइसेन्स होइन। लोकप्रियता नेतृत्वको प्रारम्भिक पुँजी हो, तर लोकतन्त्र...
Comment
Liked by: