नेपालबाट थप २० मेगावाट बिजुली लैजान बङ्गलादेश सहमत
nagariknews.nagariknetwork.com
. ४१ मिनेट अघि
बङ्गलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लैजान सहमत भएको छ। नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको ४० मेगावाट जलविद्युत्का अ...
Comment
Liked by: