जंगी अड्डा पुगेर प्रधानमन्त्री कार्कीको निर्देशन- निर्वाचनमा एक थोपा पनि रगत बग्न हुँदैन
nepalnews.com
. ५१ मिनेट अघि
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण गरेकी छन्। प्रधानमन्त्री कार्कीले जंगी अड्डा पुगेर निर्वाचन सुरक्षा तयारीबारे समेत जानकारी लिइन्। यसक्रममा सेना...
Comment
Liked by: