नबिल बैंक र नेपाल इन बिजनेसबीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी
clickmandu.com
. ५१ मिनेट अघि
काठमाडौं । नबिल बैंक र नेपाल इन बिजनेस – ग्रोथ एड्भाइजर्स (एनआईबी–जीए) बीच रणनीतिक साझेदारी भएको छ । साझेदारीसँगै नबिलले साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनेछ । साझेदारी...
Comment
Liked by: