कर्णालीका स्थानीय तहमा १ हजार बढी कर्मचारी दरबन्दी रिक्त, मुख्यमन्त्री कार्यालयले माग्यो विवरण
ratopati.com
. १ घण्टा अघि
सुर्खेत । कर्णाली प्रदेशका स्थानीय सरकारमा १ हजार ३६३ वटा कर्मचारी दरबन्दी रिक्त छ । तर स्थानीय सरकारले कर्मचारी दरबन्दी पदपूर्तिका लागि माग नै गर्दैनन् । स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्ना निकट ...
Comment
Liked by: