टोखामा बजार अनुगमन, ४६ व्यवसायी कारबाहीमा
khabarhub.com
. २ दिन अघि
काठमाडौँ– टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि सुरु गरेको बजार अनुगमनका क्रममा ४६ पसललाई कारबाही गरेको छ । ‘टोखा नगरपालिका बजार अनुगमन निर्देशिका, २०७५’ बमोजिम वैशाख २५ ...
Comment
Liked by: