लौ न सरकार दुःख पाइयो, धुलिखेलको बाटो छिटो बनाइदिने आदेश चाहियो (तस्विरहरु)
arthasarokar.com
. २ दिन अघि
काठमाडौँ । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक ६ लेनमा विस्तार भइरहेको छ । तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक निर्माणको काम सुस्त भएपछि नागरिकहरु सास्तीमा छन् ।
Comment
Liked by: