स्वरोजगार बन्दै ग्रामीण महिला
gorkhapatraonline.com
. १ घण्टा अघि
। कैलालीको घोडाघोडी नगरपालिका–१२, त्रिवेणीका सावित्री चौधरीले दुनाटपरी बनाउने तालिम लिएपछि स्वरोजगार बन्नुभएको छ । उहाँले सालका पातका दुनाटपरी बेचेर राम्रो आम्दानी गर्न थालेको बताउनुभयो । अचेल सावि...
Comment
Liked by: