तमिलनाडुका मुख्यमन्त्री विजयले आज विश्वासको मत लिँदै
annapurnapost.com
. २ दिन अघि
चेन्नई: तमिलनाडुका मुख्यमन्त्री एवं तमिलगा वेत्री कझगम (टीभीके) का प्रमुख सी. जोसेफ विजयले आज विधानसभामा विश्वासको मत लिँदैछन्। २३४ सदस्यीय विधानसभामा सरकार टिकाउन विजयलाई ११ विधानसभा सदस्य (विधायक...
Comment
Liked by: